बुद्ध एयरको उडानबाट पोखरा जान लागेका यात्रुको झोलबाट २२ वटा गोली बरामद



हाम्रो इकोनोमि

 

काठमाडौंबाट पोखरा जान लागेको गरेको बुद्ध एयरका यात्रुको झोलामा २२ एमएमको गोली २० थान फेला परेको छ।

 

काठमाडौंबाट पोखरा जान लागेका चितवन घर भइ हाल काठमाडौं बस्दै आएका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनलाई प्रहरीले उक्त परिणामको गोलीसहित विमानस्थलबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्त शैलेश थापाले सेतोपाटीलाई जानकारी दिए।

 

आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा बुद्ध एयरको विमानबाट पोखरा जाने क्रममा आन्तरिक टर्मिनलको सुरक्षा जाँच अन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्ने क्रममा उक्त गोली भेटिएको थापाले बताए।

 

उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...