६१ किलो चरेससहित ५ जना पक्राउ



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष प्रहरी टोलीले देउखुरी क्षेत्रबाट ६१ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको छ ।

 

शुक्रबार १० किलो चरेससहित २ जनालाई र शबिार ५१ किलो चरेससहित ३ जनालाई पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा शुक्रबार १० किलो चरेस पक्राउ गरेको र सोही आधारमा अनुसन्धान गर्दै जाँदा ठूलो मात्रामा चरेस बरामद भएको हो ।

 

घटनाबारे विस्तृत जानकारी दिन र बरामद गरेको चरेससहित पक्राउ परेकाहरुलाई आइतबार दिउँसो ३ बजे घोराहीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...