गाडीले किच्दा महिलाको मृत्यु



हाम्रो इकोनोमि

 

 

बनेपा नगरपालिका–८ बसपार्कपछाडि सवारी साधनले किच्दा एक महिलाको मृत्यु भएको छ।

गाडी ब्याक गर्दा महिलालाई किचेर मृत्यु भएको हुनसक्ने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार बताए।

 

‘स्थानीयवीका अनुसार ती महिला सडकमा मागेर खाने गर्थिन्,’ शाहले भने, ‘मृतक महिलाको सनाखत हुन सकेको छैन।’ प्रहरीले घटनामा संलग्न हुन सक्ने आशंकामा दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...