ठगी मुद्धामा गुल्मीका अर्याल यसरी परे प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रहरी कार्यालय गुल्मीले ठगी मुद्दामा फरार अभियुक्त घनश्याम अर्याललाई पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका -१० सिमीचौर निवासी ३८ वर्षीय अर्याललाई उनकै घरबाट पक्राउ गरिएको हो ।

 

अर्यालललाई काठमाडौं जिल्ला अदालतले ०७४ फागुन २१ गते ठगी मुद्दामा २ वर्ष कैद र ७४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी फरार थिए ।

 

अर्याललाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निक्षक शिबबहादुर खत्रीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...