बिरामीको मृत्युपछि दीर्घायुमा आफन्तको प्रदर्शन, लापरबाहीको आरोप



हाम्रो इकोनोमि

 

 

अस्पतालको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै चाबहिलस्थित दीर्घायु अस्पतालमा आफन्तले प्रदर्शन गरिरहेका छन्।

 

बाँसबारी, भक्तपुरकी ३५ वर्षीय सम्झना काफ्लेको अस्पताल भर्ना गरेको ६ दिनपछि शुक्रबार अपरान्ह मृत्यु भएको थियो। निमोनिया र जन्डिस भएको भन्दै अस्पतालले सम्झनालाई भर्ना गरेको थियो।

 

उनको बिहीबारदेखि सघन उपचार कक्ष-आइसियूमा राखेर उपचार भइरहेको थियो। विरामीका आफन्तले बिहीबारदेखि अस्पतालले बिरामीसँग भेट्न नदिएको र एक्कासी मृत्यु भएको खबर सुनाएको भन्दै लापरबाही भएको दाबी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...