सुबिसुको सेल्स आउटलेट कलंकीमा



हाम्रो इकोनोमि

 

नेपालको इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवाप्रदायककम्पनी, सुबिसु केवलनेट प्रा. लि.ले आफ्नो पाचौं सेल्स आउटलेट काठमान्डौंको कलंकीमा सञ्चालन गरेको छ ।

कम्पनीका सञ्चालक श्री सुरेन्द्र बहादुर श्रेष्ठले सो स्टेशनको उद्घाटन गर्नुभएको छ ।

 

यहाँबाट सुबिसुले कलंकी तथा यस क्षेत्र वरिपरिक ाग्राहकहरुलाई सुदिसुको सेवासगँ सम्बन्धित सम्पुर्ण जानकारीहरु प्रदानगर्ने, सो सेवाहरुको विक्रि तथा वितरण साथै सेवा े आफ्ना दक्ष तथा अनुभवि कर्मचारीहरुबाट प्रदान गर्नेछ ।

यस स्टेशनको स्थापनासगैं हाल स्टेशनहरु ललितपुरको झम्सीखेल, काठमाण्डौंको रानीबारी, सुकेधारा, दिल्लीबजार र कलंकीमारहेका छन् । कम्पनीको आगामी दिनहरुमा आफ्ना बिभिन्न क्षेत्रका ग्राहकहरुको आवश्यकता परिपूर्ती गर्न बिभिन्न स्थानहरुमा थप आउटलेटहरु स्थापना गर्ने योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

सुबिसु नेपालको पहिलो कम्पनी जसले एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गरेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...