सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता



हाम्रो इकोनोमि

 

बलेफी खोला ए जलविद्युत आयोजना सुरुङको माटो फाल्ने क्रममा टिपर बेपत्ता भएको छ । बुधबार दिउँसो बा ४ ख ९५८० नम्बरको टिपर जुगल गाउँपालिका–२ गोल्फेमा पर्ने ब्रम्हायणी नदीमा खसेर बेपत्ता भएको हो ।

 

सुरुङको माटो लोड गरेर बाहिर फाल्ने क्रममा टिपर नदीमा खसेको हो । टिपरसँगै चालक जुगल गाउँपालिका–३ का ३५ वर्षीय चाङ लामा बेपत्ता भएको आयोजनाका कर्मचारी चेतनाथ नेपालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...