आईटी गोदाममा बाढी छिर्यो, डेढ करोडभन्दा बढीको क्षति



हाम्रो इकोनोमि

 

मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाडौंको अनामनगरमा एक आईटी गोदाम डुबानमा परेको छ । वर्षाको कारण अनामनगरमा रहेको बारकोड नेपाल प्रालि डुबानमा परेको हो ।

डुबानको कारण १ करोड ५० लाखभन्दा बढीको सामग्रीहरु नष्ट भएको कम्पनीका सञ्चालक भीमेश्वर मल्लले जानकारी दिए ।

 

अविरल वर्षापछि धोबीखोलामा आएको बाढी बस्तीमा पसेको हो । मंगलबार रातिको बाढी अनामनगरका बस्तीहरुमा पसेको छ ।

 

विगत केही समययता लगातारको वर्षाको कारण काठमाडौं लगायतका क्षेत्रहरुको जनजीवन प्रभावित बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...