बलात्कारको आरोपमा परियार पक्राउ



हाम्रो इकोनोमि

जवरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १२ बस्ने २६ वर्षीय विकाश परियारलाई प्रहरीले पक्राउ गरेको छ।

 

परियारसहित ३ जनाले सोमबार त्रियुगा २ मोथिहायीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

 

उनीहरुले स्थानीय बसपार्कबाट ललाई फकाई  स.१ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जंगलमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । फरार अन्य २ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...