बिराटनगर महानगरपालिकाको कार्यालयमा बम बिष्फोट



हाम्रो इकोनोमि

 

बिराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विष्फोट भएको हो ।

 

विष्फोटबाट त्यहाँ राखिएका सोफा र सिसाहरूमा क्षति पुगेको मोरङका एसपी मनोज केसीले बताए ।

 

थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...