नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही र विभागहरु पेरिसडाँडामा



हाम्रो इकोनोमि

 

 सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने भएको छ। प्रधानमन्त्रीके सरकारी निवास बालुवाटारमा विहिबार बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

 

बैठकबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने र पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक निकायहरुको कार्यालय रहने निर्णय भएको छ ।’

 

पार्टीको विधान र नियमावली मात्रै प्रकाशन भएको र अब साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने निर्णय गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...