सिरहामा दिनदहाडै बन्दुकधारीले लुटे २५ लाख ६० हजार



हाम्रो इकोनोमि

 

सिरहामा दिनदहाडै मनी ट्रान्सफर सञ्चालकको २५ लाख ६० हजार लुटिएको छ । सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले राजाराम साहको २५ लाख ६० हजार रकम लेटेका हुन ।

 

कल्याणपुर बजारमा राजाराम मनि ट्रान्सफर सञ्चालन गर्दै आउनुभएको साह मिर्चैया स्थित ग्लोबल आईएमई बैंकबाट उक्त रकम झिकेर कार्यालय आउँदै गरेको अवस्थामा रकम लुटीएको हो ।

 

ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र साहका अनुसार उक्त रकम लिएर मोटरसाईकलमा जाँदै गरेका साहलाई राघोपुर नजिक दुईवटा मोटरसाईकलमा आएका बन्दुकधारी समूहले पेस्तोल देखाएर रकम लुटेर लगेको हुन । अहिले लुटेरा समूहको खोजीकार्य तिव्र पारिएको पारिएको डिएपी साहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...