प्रहरी इन्काउन्टरमा मारिएका तामाङ परिवारले दिए मानव अधिकारमा उजुरी



हाम्रो इकोनोमि

 

भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारी गोपाल तामाङ र अजय तामाङका परिवारलेले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

 

बुधबार आयोगको कार्यालय पुगेर परिवारका सदस्यले काँडाघारीका बालक निशान खड्काको अपहरण र हत्या प्रकरणमा प्रहरी इन्काउन्टर नभइ हत्या भएको भन्दै आयोगमा उजुरी दिएका हुन् ।

 

११ वर्षिय बालक निशानको अपहरण पछि उनीहरुले उनकि आमालाई फोन गरेर मोटो रकम मागेका थिए। त्यसपछि बालकको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेको थियो। प्ररीले भक्तपुरको डोलेश्वरमा गोली चलाउँदा दुई अपहरणकारीको मृत्यु भएको बताउदै आएको छ ।

उजुरी दिन गोपालका आमाबुबा, बहिनी तथा अजयका बुबा निमा तामाङ मानवअधिकार आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...