अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा प्रचण्ड छोरी रेणुमाथि उजुरी, मेयर पद पर्‍यो धारापमा



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ ।

 

स्थानीय निर्वाचनमा बिबादित रहेको भरतपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुन सफल भएकी दहालविरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानविनको लागि तयारी गरिरहेको छ ।

 

दहाल मेयरमा निर्वाचित हुने बित्तिकै २ करोड ७० लाख मुल्य पर्ने ल्याण्डक्रुजर गाडी चढ्न थालेकी थिइन् । सोही उक्त गाडी खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले छानविनको लागि तयारी गरिरहेको छ ।

अख्तियार स्रोतका अनुसार बेनामी उजुरी परेकोले छानविन भइरहेको छ ।

 

अख्तियारका एक अधिकृतले भने, रेणु दाहालविरुद्ध परेको उजुरी बेमानी रहेकोले छानविन भइरहेको छ, अनियमितता भएको पुष्टि हुन साथ हामी उहाँलार्इ नियन्त्रणमा लिन्छौ ।नेपालपानाबाट

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...