गृहमन्त्री थापालार्इ अपरहणकारीहरुले दिए यस्ताे चुनाैती, थापाले यसरी थर्काए अाइजीपीलार्इ



हाम्रो इकोनोमि

 

गृहमन्त्री राम बहादुर थापालार्इ सांसद निरु पालको पेस्तोल प्रकरणले तनावित बनाइरहेको बेला झन् ठुलो घटनाको सामना गर्नु परिरहेको छ।

 

काँडाघारीबाट एक ११ वर्षीय बालकलार्इ अपराहण गरी अपराहणकारीहरुले प्रहरीलार्इ नै चुनौती दिएका छन्। बालक निशान खड्कालार्इ अपराहणकारीहरुले अपराहण गरी प्रहरीलार्इ चुनौती दिएका हुन्।

गृहमन्त्री थापाले यो घटनालार्इ तत्लकाल समाधान गर्नलार्इ आइजीपी सर्वेन्द्र खनाललार्इ निर्देशन दिएका छन्।

थापाले आइजीपी खनाललाई फोन गरेर आजै बालकलाई अपहरण मुत्त गर्ने र अपहरणकारी लाई पक्रन आदेश दिएका छन ।

 

अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको परिवारिक स्रोतले बताएको छ । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् ।

 

प्रहरीले ती अपराहणकारीहरुको गहन रुपमा खोजतलाश गरिरहेको छ। घटनास्थलमा आवश्यक रुपमा प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...