उपचारको क्रममा विद्यार्थीको मृत्यु भएपछि आन्दोलन



हाम्रो इकोनोमि

 

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार क्रममा विद्यार्थीको मृत्यु भएपछि आन्दोलन भएको छ । गएराति इमर्जेन्सी कक्षमा भर्ना भएका विद्यार्थी महादेव शाहको मृत्यु भएको हो ।

 

इमर्जेन्सी कक्षमा भर्ना भएका शाहलाई थप उपचार गर्न आइसियूमा सारिएको थियो । सोही अस्पतालको बिडिएस चौथो वर्षमा अध्ययनरत शाहको मृत्युसँगै विद्यार्थीले आन्दोलन गरेका छन् । विद्यार्थीले उपचारमा लापरवाही भएको आरोप लगाउँदै आन्दोलन गरेको हो ।

 

आन्दोलमा विद्यार्थीले अस्पतालको आइसियू कक्षमा तोडफोड गरेका छन् । आन्दोलनलाई रोक्न अस्पतातमा प्रहरी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...

इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...