यसकारण जोशीलाई अस्वीकृत गर्नुपर्यो : भट्टराई (भिडियो सहित)



हाम्रो इकोनोमि

 

संसदीय समितिका सदस्य योगेश भट्टराईले प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाईका क्रममा उनले आफू प्रधानन्याधीश भएपछि गर्ने ठोस ठोस अवधारणा प्रस्तुत गर्न नसकेकाले उनलाई अस्वीकृत गर्नुपरेको बताएका छन् ।

 

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।

समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

 

मतदानपछि अस्वीकृत गर्नुपर्नाका कारणहरु खुलाउदै भट्टराइले समितिका सदस्यहरुले सुनुवाईका क्रममा राखेका प्रश्न र जिज्ञासाप्रति सन्तोष जनक जवाफ दिन नसकेको तथा शैक्षिक प्रमाणपत्रहरु समेत सन्देहास्पद देखिएको बताए ।

 

उनले सार्वजनिक आचारणबारे न्यायाधीशहरुले लिखित उजुरी दिएकाले जोशीलाई प्रधानन्यायाधीश पदका लागि अस्वीकृत गर्नुपरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...