चितवनको चुम्लिङटार त्रिशुलीमा बस खस्दा तीन जनाको मृत्यु,दर्जनौ घाइते



हाम्रो इकोनोमि

 

काठमाडौंबाट पोखराका लागि हिडेको बस त्रिशुली नदीमा खसेको छ।

 

मुग्लीन पुग्नुभन्दा २५ मिटर अगाडि चुम्लिङटार बाट बस त्रिशुलीमा खसेको हो ।

 

बस खस्दा एक बच्चासहित तीनजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् अहिले घाइतेको उद्धार कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 

दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसंग ठक्कर खाँदा बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते १८ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर ल्याइएको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । बस सडकबाट एकसय मिटर तल खसेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...