कमल के क्षेत्रीको नयाँ गीत बजारमा (भिडियो सहित)



हाम्रो इकोनोमि

चर्चित नेपाली पप गायक कमल के क्षेत्रीको नयाँ म्युजिक भिडियोमा पनि माया पिरितीको भाकालाई तारिएको छ ।

अहिले भर्खर बजारमा आएको एल्बममा डबल मायाँ पिरती लाउने प्रस्ताव गरिएको छ । ‘डबल माया लाईदिउला … बोलको गीतमा शब्द संगीत विकास पाण्डेको छ भने एरेन्ज बाबु प्रधानले गरेका छन् । गीत साह्रै सुमधुर रहेको छ ।

क्षेत्री युवापुस्तामाझ लोकप्रिय तथा नेपाली संगित उद्योगमा आफ्नो छुट्टै खालको पहिचान बनाउन सफल गायक हुन ।

सुनिल क्षेत्रीको कोरियोग्राफ रहेको भिडियोमा उनै क्षेत्री र एलिशा शर्माले मुख्य अभियन गरेका छन् । पश्चिम नेपालको मौलिक भाकालाई संगीतकार पाण्डेले पश्चिमी शैलीमा फ्युजन गरेका हुन् ।

यसअघि क्षेत्रीले नाचन, आइ लभ यु भन्न सकिनँ, तिम्रै मायाँले र कोदोकोलाजस्ता चर्चित गीत बजारमा ल्याइसकेका छन् ।

https://youtu.be/701vWU3eYZA?t=6

प्रतिक्रिया दिनुहोस
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...