काँग्रेसमाथि प्रचण्डले गरे यस्तो हमला : अब काँग्रेस सिद्धियो



हाम्रो इकोनोमि

 

काठमाडौं लामो समयको मौनता तोड्दै नेकपाका अध्यक्ष प्रचण्डले आज राष्ट्रिय राजनीतिका महत्वपूर्ण विवादित मुद्दामा आफ्नो धारणा राखेका छन् । प्रचण्डले विपक्षी दल काँग्रेसको भूमिकामाथि प्रश्न उठाउँदै काँग्रेस अव सकिनेदिशातिर उन्मुख रहेको दावी गरे ।

 

डा केसीसँग वार्ता गर्न तयार छौँ
-नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ?

-पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ?
-के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो । ?

काँग्रेस अलोकतान्त्रिक, एजेन्ढाविहीन भएको हो ?
-गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोड उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो ।

-काँग्रेसको अवसानको बाटो शुरु भयो ।
-म, प्रधानमन्त्री र सभापति शेरबहादुर बसेर कुरा गर्र्यौँ ।
कसरी हल गर्ने हो भनेर कुरा भयो ।

-एउटा व्यक्तिको माग अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने
लोकतन्त्रको अपमानबाहेक
-गोविन्द केसीको माग पुरा गर्नुस् । उहाँलाई मनाउनुहोस्
यहि बुद्धि हो भने काँग्रेस इतिहासको विषय बन्न कसैले रोक्न सक्दैन ।
-हामी तल जाँदैछौँ, यसबाट के निस्कन्छ, हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...