पूर्व जर्नेल भरत केसरी सिंहको निधन



हाम्रो इकोनोमि

 

 

पूर्व जर्नेल भरत केसरी सिंहको निधन भएको छ । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका अध्यक्ष तथा मार्गदर्शक सिंहको उपचारका क्रममा आइतबार बिहान ३ बजेर ६ मिनेटमा निधन भएको हो ।

 

तीन साता अगाडि युरिनमा समस्या देखिएर बयोधा अस्पतालमा भर्ना गरिएका सिंहलाई पछि निमोनिया पनि देखिएको थियो । आइतबार बिहान भने हृदयघातका कारण निधन भएको सिंह निकट अस्मिता भण्डारीले जानकारी दिएकी छिन् ।

 

भण्डारीका अनुसार सिंहको पार्थिव शरीरलाई दिउँसो १२ः३० बजे बनकालीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । नेपाली सेनाले सलामीसमेत दिनेछ । सिंहका तीन छोरा छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...