समर्थक कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी



हाम्रो इकोनोमि

 

जुम्लामा आमरण अनसनरत डा. गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् ।

प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् । ‘विद्यार्थीहरु कुटिएको म हेर्न सक्दिँन, जान्छु भन्नु भएको छ’ डा. विषद दहालले भने ।

जुम्लामा डा. केसीका समर्थकमाथि लाठी चार्ज

जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमार्थि लाठी चार्ज गरेको छ । डा. केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जाने नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

सुरक्षा कारवाहीमा धेरै व्यक्ति घाइते भएका छन् । तर संख्या यकिन हुन नसकेको प्रत्यक्षदर्शीले बताए । यसलाई अस्पतालबाट डा. केसीलाई बल प्रयोग गरी हेलिकप्टरमा राखी अस्पताल ल्याउने तयारीका रुपमा हेरिएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएको २० दिनदेखि अनशनरत छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...