प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक



हाम्रो इकोनोमि

 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक परेको छ । मुख्यमन्त्री राउतकी आमा राधिका देवीको ७० वर्षको उमेरमा शुक्रबार दिउँसो निधन भएको छ ।

समान्य ज्वरो आएपछि उनलाई उपचारको लागि भारतको बिहार राज्य अन्तर्गत रक्सौलको डंकन अस्पतालमा तीन दिनअघि भर्ना गरिएको थियो ।

उनको अन्तिम संस्कार पर्साको जगन्नाथपुरमा शनिबार बिहान गरिनेछ । मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दीपक यादवले बताएका छन् ।

मृतक राधिकादेवीको दुई छोरामध्ये मुख्यमन्त्री राउत जेठा हुन् । कान्छो छोरा रामबाबु राउत कृषि पेशामा आबद्व छन् ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...