धावनमार्ग बिग्रदा शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवार विमान एक घन्टा आकासमै फनफनी, यस्तो प¥यो आपत



हाम्रो इकोनोमि

 

धावनमार्गमा चिरा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण अवरुद्ध भएको छ ।

धावनमार्गको दक्षिणी भागमा चिरा परेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । करिब ४५ मिनेट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण भएको उनको दाबी छ ।

त्यसक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल सवारी विमान पनि झण्डै एक घन्टा आकासमै फनफनी घुमेर बसेको छ ।

उनी नेपालगञ्जबाट ३ बजेको फ्लाइटमा काठमाडौं उडेका थिए । विमान भरतपुरको आकासमा आएपछि धावनमार्गमा क्राक देखिएका कारण उडान तथा अवतरण रोकिएको खबर आयो ।

काठमाडौंको आकासमा झण्डै एक घन्टा फनफनी घुमेपछि विमान अवतरण गर्न पाएको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...