सावाधान बोईलर कुखुराको मासु खानेहरुलाई दु:खद खबर, स्वास्थ्यको लागि हानिकारक, जसले ज्यान पनि लिन सक्छ



हाम्रो इकोनोमि

 

ब्रोइलर कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक स् हाम्रो ध्यान यता तिर गएको छ  वैज्ञानिकहरुले कुखुराको मासु स्वास्थ्यका लागि हानिकारक भएको चेतावनी दिएका छन् ।

भर्खरै अमेरिकामा गरिएको एक अध्ययनले कुखुराको मासु शरीरमा एन्टिबायोटिक प्रतिरोधी बन्ने तथ्य सार्वजनिक गरेको हो ।

अध्ययन अनुसार नेपाल र भारत जस्ता देशमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालन गरिने भएकाले ब्रोइलर कुखुरा खाँदा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धी हुँदै जाने देखाएको हो ।

जसले ज्यान पनि लिन सक्छ । अध्ययनमा उल्लेख गरिए अनुसार नेपाल जस्ता मुलुकमा एन्टिवायोटिकबाट उत्पादन गरिएका कुखुरा खाँदा मानिसमा घातक शक्ति उत्पन्न हुन्छ ।

‘प्रसीडिङ्ग्स अफ द नेशनल अकाडमी अफ साइन्सेस’ जर्नलमा प्रकाशित अध्ययनले ब्रोइलरलाई विरामीहुनबाट बचाउँनका लागि एन्टिबायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिबायोटिक प्रतिरोधी शक्ति पैदा हुँदै जाने हुन्छ ।

जर्नलमा प्रकाशित अध्ययनमा त्यस्ता कुखुराको मासु सेवन गर्दा मानिसमा पनि एन्टिबायोटिकले काम नै गर्न छोड्ने अध्ययनमा भेटिएको वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...