महोत्तरीमा बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा दिउँसै लुटियो १७ लाख



हाम्रो इकोनोमि

 

महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ ।

 

अज्ञात समूहले मंगलबार दिउँसै सञ्जिव शाहको साथबाट रकम लुटेको हो ।

लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कायस्थले बताए ।

 

अज्ञात समूहले मंगलबार दिउँसै सञ्जिव शाहको साथबाट रकम लुटेको हो ।

लुट्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कायस्थले  बताए ।

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशमा एमालेले १८ सीट जित्ने कैलाश ढुंगेलको दावी

    नेकपा एमालेका बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले फागुन २१ को...

राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...