खानेपानी मन्त्री बीना मगरको यस्तो योजना, सगरमाथाको पानी विदेश लगेर बेच्ने, उखान सुनेर अरु परे तिन छक



हाम्रो इकोनोमि

 

खानेपानी मन्त्री वीना मगरले हिमालको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने भाषण पटक–पटक गरेकी छन् ।

तर, यहीका ८० प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा भने उनको योजना छ ।

 

यता खानेपानी तथा सरसफाइ, ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासका अनुसार ८१ प्रतिशत नागरिकमा सुरक्षित पिउने पानीको व्यवस्था हुन सकेको छैन ।

सुरक्षित खानेपानीको व्यवस्था अहिलेसम्म १९ प्रतिशत मात्रै भएको पनि  उपमहानिर्देशक दासले बताए ।

 

गत बै शाख ८ मा काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...