चुनाबमा टिकट बेचेको पैसा शेरबहादूर देउवाले स्वीस बैंकमा जम्मा गरेको खुलासा, श्रीमती आरजुको नाममा १० अर्ब



हाम्रो इकोनोमि

 

गोपनीयताको कानूनी आडमा ग्राहकको परिचय नखोल्ने गरे पनि  स्वीट्जरल्याण्डको ‘स्वीस नेसनल बैंक’ मा नेपाली नागरिकहरूको पनि खाता रहेको देखिएको छ ।

 

विदेशी ग्राहकहरूको सम्बन्धमा सार्वजनिक गरिएको विवरण हेर्दा नेपालीहरूले ३२ करोड २८ लाख ८० हजार फ्र्याङक त्यस बैंकमा राखेको पाइएको छ ।

 

चुनाबमा टिकट बेचेको पैसा शेरबहादूर देउवाले स्वीस बैंकमा जम्मा गरेको खुलासा भएको छ । उनले आफ्नो नाममा नराखी छोरा र श्रमती आरजुको नाममा १० अर्ब राखेको स्रोतको दाबी छ । काँग्रेसमा यो कुरा उठदै आएको छ ।

 

स्वीस बैंकमा नेपालीको ३५ अर्ब रुपैयाँ बैकल जनाएको छ । प्रचण्डको खातामा पनि १० अर्ब भएको तर सार्वजानिक गर्न नमिल्ने बैकले जनाएको बिशेष स्रोतको दाबी छ ।  त्यसैगरी शेरबहादुर देउवाको श्रमती आरजुको पनि १० अर्ब भएको खुलासा भएको हो ।

 

(एक फ्र्याङ्क बराबर ११० रुपिञा हुन्छ) जसअनुसार स्वीस नेसनल बैंकमा  रहेका नेपालीहरुको रकम ३५ अर्ब ५१ अर्ब ६८ लाख रुपैयाँ हुन्छ । नेपाली ग्राहकको संख्या खुलाइएको छैन ।

 

हिमालयन टाइम्स अनुसार, माथि उल्लेखित अङ्क करीव ३२ करोड २९ लाख फ्र्याङ्क सन् २००८ को दाँजोमा चौगुणा बढी हो । १० वर्षअघि यो रकम आठ करोड ६२ लाख २० हजार थियो ।

 

बैंकमा संसारका झण्डै दुईशय देशका मानिसको खाता रहेको र निक्षेपको आधारमा नेपाल १०९ औं हो । बेलायत, अमेरिका, वेष्ट ईण्डिज , फ्रान्स र जर्मनी माथिल्लो पाँचमा पर्दछन् ।

 

प्रचलित नेपाल कानूनले नेपाली नागरिकलाई विदेशी बैंकमा पैसा पठाउने अनुमति दिँदैन तर अवैध माध्यमबाट रकम पठाउने क्रम भने तीव्र भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...