राजधानीमा सलबलाउँदै याैनधन्दा, एकै दिन ६ युवती पक्राउ



हाम्रो इकोनोमि

 

राजधानीमा फेरि याैनधन्दा सलबलाउँन थालेकाे छ। याैन व्यवसाय हुने गरेको विशेष सूचनाकाे अाधारमा प्रहरीले एकै दिन विभिन्न हाेटल तथा रेष्टुरेन्टबाट ६ युवतीलार्इ पक्राउ गरेकाे छ।

प्रहरीले गौशाला, मित्रपार्क, चाबहिल क्षेत्रमा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा छापा मारी वेश्यावृत्तिमा संलग्न रहेकाे ती युवतीहरुलार्इ पक्राउ गरेकाे हाे।

अनैतिक क्रियाकलापमा संलग्न आरोपमा ३ वटा होटलबाट प्रहरीले ती युवतीहरुलाई पक्राउ गरेको छ। बत्तिसपुतलीस्थित न्यू जनकपुर रेस्टुरेन्टबाट धनुषाकी रञ्जु कुमारी साहलाई पक्राउ गरेको छ भने मित्रपार्कस्थित विजय खाजाघरबा

दोलखाकी सुनिता भुजेल र ऋतु तामाङलार्इ पक्राउ गरेकाे छ। सद्भावना रेस्टुरेन्ट तथा खाजा घरबाट सुनसरीका संजु राई, सर्लाहीकी बबिता राम र झापाकी ममता गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
राम्रो काम सुरु गर्नासाथ सरकार भत्काइहाल्छन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक कार्यकाल पूरा गर्नको लागि चार...

राष्ट्रिय स्वाधीनता खतरामा छ : वर्षमान पुन

    नेपाली कम्युनिस्ट पार्टी नेता वर्षमान पुनले यतिबेला राष्ट्रिय स्वाधीनता संकटमा रहेको...

एमालेले दैशभरी चुनाव जित्छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेट्न आउनेहरुलाई आफूले मात्र...

डाडापारीमा अमित लामाको ‘कफी र जडिबुटी ड्रिम प्रोजेक्ट’ एमाले प्रवेशको लहरले उत्साहित

    एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित...