केसीको समर्थन र निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ



हाम्रो इकोनोमि

 

मानवअधिकारकर्मी चरण प्रसाईंसहित १२ जना काठमाडौँको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् ।

 

डा। गोविन्द केसीको समर्थन र माईतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शन गर्न पुगेका १२ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेहरुमा चरण प्रसाई, इन्द्रप्रसाद अर्याल, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी र डा।

 

सुरेन्द्र भण्डारी लगायत रहेका छन् । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत अनामनगरमा राखिएको छ ।

उनीहरुलाई केही बेरमा नियन्त्रणमुक्त गरिने काठमाडौं प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...