अविरल वर्षाका कारण घर भत्किँदा कैलालीमा श्रीमतीको मृत्यु, श्रीमान घाइते



हाम्रो इकोनोमि

धनगढी – अबिरल वर्षाका कारण कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार आइतबार राति १ बजे कच्ची घर भत्किँदा गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको हो ।

रानाको घरमै सुतिरहेको अवस्थामा घर भत्किएर च्पापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरले च्यापेर ६५ वर्षीय कडेवा राना घाइते भएका छन् । घाइते र मृतक श्रीमान–श्रीमती हुन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...