खेलको ४७ औँ मिनेटमा अर्जेन्टिनाले हान्यो अर्कोे गोल, अर्जेन्टिनाल २ १ को अगाडी



हाम्रो इकोनोमि

खेलको ४७ औँ मिनेटमा अर्जेन्टिनाले हान्यो अर्कोे गोल हानेको छ ।अर्जेन्टिनाल २ १ को अगाडी छ ।

यस्तो थियो बिगत

अर्जेन्टिना

अर्जेन्टिना आफ्नो विश्वकपमा पछिल्ला १३ सहभागितामा १२ औँ पटक समूह चरणबाट अघि गएको छ । अर्जेन्टिनाले

 

पछिल्लो पटक सन् २००२ मा मात्रै समूह चरण पार गर्न सकेको थिएन ।

विश्वकपको नकआउट चरणका पछिल्ला ४ खेलमा तीन गोल मात्रै हुन पाएका छन् । अर्जेन्टिनाले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो ।

पहिलो हाफमा आफूले लिग गरेका विश्वकपका पछिल्ला २७ खेलमा अर्जेन्टिना विजयी भएको छ । सन् १९३० मा अर्जेन्टिनाले सुरुमा अग्रता लिएर पनि उरुग्वेसँग ४–२ ले पराजित भएको थियो ।

विश्वकपमा अर्जेन्टिना धेरैपटक पेनाल्टी सुटआउटमा पुग्ने टिम हो । अर्जेन्टिनाले अहिलेसम्म पाँच पटक पेनाल्टी सुटआउटका आधारमा खेलको निर्णय गर्ने अवस्थामा पुगेको छ र चार पटक जितेको छ । चारपटक पेनाल्टी सुटआउट गरेको फ्रान्सले दुई पटक मात्रै जितेको छ ।

अर्जेन्टिना पछिल्ला पाँच विश्वकपमा चार पटक क्वाटरफाइनलमा पुगेको छ । गएको विश्वकपमा अर्जेन्टिनाले खेलेका चार नकआउट खेल मध्ये तीन खेल अतिरिक्त समयमा धकेलिएका थिए ।

फ्रान्सले सन् १९९८ तथा अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्व विजेता बन्नेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...