सशस्त्रका एसपीले सडकमै पाईन्ट खोलेपछि लफडा, मदिरा सेवन गरी रातभरी होहल्ला



हाम्रो इकोनोमि

सशस्त्र प्रहरी बलका उपरिक्षक गोपाल गुरुङका कारण मध्यरातमा काठमाडौं बौद्धको बीच सडकमै लफ्डा गरेका छन् ।

मध्यरातमा उनी नेतृत्वमा रहेको तीन चार जनाको समूहले हो–हल्ला गर्दै बीच सडकमै पिसाब गरेपछि स्थानीयहरुले उनीहरुको गलत हर्कतको निन्दा गर्दै लखेटाका थिए ।

स्रोतका अनुसार उक्त समूहले मदिरा सेवन गरेर मध्यरातमा सडकको बीचमा बसेर होहल्ला मच्चाएको थियो । स्थानीयवासीले समातेर बौद्ध प्रहरीलाई खबर गरेको थियो ।

खबर लगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । नियन्त्रणमा लिएर बुझ्दाखेरि त उक्त समूहका नाईके नै सशस्त्रका एसपी रहेको खुलासा भएको थियो । परिचय पत्रको फोटोकपी राखेर बौद्ध प्रहरीले उनीहरुलाई छोडिदिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...