मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना, ३६ नेपाली घाइते



हाम्रो इकोनोमि

पेनाङस्थित पया टेर्‍वोङमा नेपाली कामदार बोकेको बस दुर्घटना भएको छ ।

६० जना यात्रु रहेको बसमा सोमबार बिहान स्थानीय समयनुसार साढे ५ बजे प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा दुर्घटना हुदाँ ३६ जना नेपाली कामदार घाइते भएका छन् ।

घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको छ । केही गम्भीर घाइते छन् भने केहि सामान्य घाइते रहेका छन् । उनले तरकारी किन्न जाँदा घाईते नेपालीहरु सडक छेउमा देखेको बताए ।

उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...