मलेसियामा नेपाली कामदार चढेको बस दुर्घटना, ३६ नेपाली घाइते



हाम्रो इकोनोमि

पेनाङस्थित पया टेर्‍वोङमा नेपाली कामदार बोकेको बस दुर्घटना भएको छ ।

६० जना यात्रु रहेको बसमा सोमबार बिहान स्थानीय समयनुसार साढे ५ बजे प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा दुर्घटना हुदाँ ३६ जना नेपाली कामदार घाइते भएका छन् ।

घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । प्रत्यक्षदर्शी झापाका सागर उप्रेतीका अनुसार अधिका‌ंशको टाउको, हात र खु्ट्टामा चोट लागेको छ । केही गम्भीर घाइते छन् भने केहि सामान्य घाइते रहेका छन् । उनले तरकारी किन्न जाँदा घाईते नेपालीहरु सडक छेउमा देखेको बताए ।

उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...