गरे के हुन्न, धुर्मुस सुन्तलीले वीर अस्पतालको फेरिदिए काँचुली



हाम्रो इकोनोमि

रंग खुइलिएर पुरानो देखिने नेपालकै जेठो अस्पतालमध्येको वीर अस्पतालले नयाँ काँचुली फेरेको छ। वीर अस्पतालले नयाँ स्वरुप पाएको छ। बाहिर र भित्र दुवैतिरबाट हेर्दा वीर अस्पताल नयाँ देखिएको छ। नाम नै खुइलिइसकेको वीर अस्पतालको नाम प्रष्ट देखिने भएको छ।

दुर्गन्धीत लाग्ने अस्पतालका भित्ताले वर्षौंपछि नयाँ रंग पाएका छन्।  यसरी पुरानो बनाइएको वीर अस्पताललाई नयाँ स्वरुप दिनेकाम गरेका हुन् कलाकार एवं समाजसेवी जोडी धुर्मुस-सुन्तली अर्थात् सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडिले। उनीहरूले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा सरसफाइ र रंगरोगनको गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...