ओली र प्रचण्ड आफै पुगे निर्वाचन आयोग,एकताको माइन्यूट बुझाएर राष्ट्रिय सभा गृह पुगे



हाम्रो इकोनोमि

एमाले र माओवादी एक भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको दल दर्ताका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल आफैँ निर्वाचन आयोग पुगेका छन्।

एकीकरणका लागि उनीहरुलाई निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले बधाई दिएका छन्।

उनीहरुले दुवै सह-अध्यक्षहरुले हस्ताक्षर गरेको पार्टी एकताको माइन्यूट निर्वाचन आयोगमा बुझाएका छन्। र अहिले दुवै जना राष्ट्रिय सभा गृह पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...