एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गर्यो



हाम्रो इकोनोमि

वाम एकताका लागि गठन गरिएको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको छ ।
बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले एकीकृत पार्टीको विधान अनुमोदन गरेको हो ।

बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच पार्टी एकताका विषयमा निर्णायक वार्ता भएपछि एकता संयोजन समितिको बैठकको बिहीबार बसेको हो ।
बैठकले एकतालाई बिहीबार नै अन्तिम रुप लिने निर्णय गरेको छ । आजै निर्वाचन आयोगमा दर्ता हुदै छ।

प्रतिक्रिया दिनुहोस
उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...

पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...