एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने,सबै नेताको बासनै गोकर्णमा



हाम्रो इकोनोमि

एमाले र माओवादीबीच पार्टी एकता भएपछि पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने भएको छ।

‘एकीकृत पार्टीको पहिलो बैठक गोकर्ण रिसोर्टमा बस्ने छ’, बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकमा रहेका एमाले नेता कृष्णगोपाल श्रेष्ठले पत्रकारसँग भने। आज बेलुकै राष्ट्रिय सभागृहमा पार्टी एकताको घोषणा हुँदैछ। त्यसअघि दुवै पार्टीको बैठक बसेर पार्टी विघटन गर्ने कार्यक्रम छ।एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ।

प्रतिक्रिया दिनुहोस
उजुरी दिन साइबर ब्युरोमा अमिशा

    साइबर हिंसामा परेकी एमालेकी समर्थक अमिशा पराजुलीले आफ्नो चरित्र हत्या गर्ने...

पत्रकारिता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको २०औँ वर्ष प्रवेश तथा महासंघको...

वैदेशिक रोजगारीमा जानेलाई सरकारले नै अभिमुखीकरण तालिम दिने

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विदेश जानुअघि दिइने अभिमुखीकरण तालिम सरकारले नै...

चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...