सम्मानै सम्मान पाएका मोदीलाई फोटो पत्रकारले क्यामेर उल्टो पारेर देखाउदै यस्तो सम्मान गरे



हाम्रो इकोनोमि

दुईदिने नेपालयात्रामा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यात्राको दोस्रो दिन नागरिक अभिनन्दनका लागि राष्ट्रिय सभागृह आइपुगेका छन्।

उनी राष्ट्रियसभा गृह पस्दै गर्दा सभागृहबाट प्रवेश नपाएका नेपाली मिडियाले सडकमा क्यामरा राखेर विरोध प्रदर्शन गरेका थिए।

केहीबेरमा उनको महानगरपालिकाले राष्ट्रियसभामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...