११ सय रुपैयाँको विशेष पूजा गर्दै यसरी शुरु गरे मोदीले पशुपतिमा भब्य पूजा



हाम्रो इकोनोमि

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको पूजा गरेका छन्। दिउँसो पौने ११ बजे पशुपतिनाथको मन्दिरमा पुगेका उनले करिब ४५ मिनेट पूजा गरेका थिए।

प्रधानमन्त्री भएपछि मोदीले पशुपतिनाथमा दोस्रोपटक पूजा गरेका हुन्। मोदीले १०८ ब्राह्मणका साथमा विशेष पूजा गरे।

आजै बिहान मोदीले मुक्तिनाथमा पूजाआजा गरेका थिए। उनले शुक्रबार जानकी मन्दिरमा पनि पूजा गरेका थिए।

यस पटकको नेपाल भ्रमणमा मोदीले राजनीतिक भेटघाटलाई भन्दा बढी पूजाआजा र तीर्थयात्रामा महत्व दिएको जस्तो देखिएको छ।
करिब एक घण्टा पशुपतिमा बिताउने मोदीले वासुकीनाथ मन्दिरमा ११ सय रुपैयाँको विशेष पूजा गरेका छन् ।

त्यस्तै मोदीले पशुपतिनाथ मन्दिरमा ५१ सय रुपैयाँको विशेष पूजा गरिरहेका छन् । प्रधानमन्त्री मोदीले आजै मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका छन् । उनी मुक्तिनाथबाट सिधै पशुपति पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...