मोदीको बिरोधमा काठमाडौँमा लगातार हर्न बज्यो,साँझ ८ बजे १० मिनेटका लागि ‘ब्लाकआउट’



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा हर्न बजाएर काठमाडौं सर्वसाधरणले उनको बिरोध गरेका छन्। सवारीको क्रममा करिब २० मिनेटभन्दा धेरै सडक खाली गराइएको थियो।

लामो समय सवारी साधन रोकेपछि सवारीको बेला सर्वसाधरणले बबरमहल लगायतका क्षेत्रमा एकैचोटी हर्न बजाएका थिए। हर्न नबजाउन ट्राफिक प्रहरीले आग्रह गरेपनि नाकाबन्दी लगाउने मोदीको स्वागतका नाममा आफुहरुलाई दुःख दिएको भन्दै सर्वसाधरणले झन् ठुलो आवाजमा एकैचोटी हर्न बजाएर मोदीको बिरोध गरेका थिए।

नेपालको संविधानको बिरोधमा २ वर्षअघि भारतले अघोषित नाकाबन्दी गरेको थियो। नाकाबन्दी लगाउने मोदीलाई अभिनन्दन गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ। आज साँझ ८ बजे १० मिनेटका लागि ‘ब्लाकआउट’ गरेर उनको बिरोध गर्न सामाजिक सञ्जालमा अभियान चलाइएको छ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...