मोदी काठमाडौँ आउन ढिला भएपछि यात्रु र ट्राफिकलाई यस्तो तनाव



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुर्वनिर्धारित समय अनुसार नआएपछि काठमाडौंमा ट्राफिक प्रहरीलाई सवारी ब्यवस्थापनमा समस्या भएको छ। यातायात ठप्प हुँदा सर्वसाधारणलाई समेत दुख भएको छ।

मोदी एक बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आउने कार्यक्रम भएपनि उनी जनकपुरबाट आईपुगेका छैनन।

दुई बजेसम्म उनी जनकपुरमै थिए। ट्राफिक प्रहरीले १२ बजेदेखी नै एयरपोर्टदेखी बौद्धस्थित हायात होटलको बाटो खाली गर्न थालेको थियो। यसकारण जनजिवन प्रभावित बनेको थियो।

मोदी आउन ढिलाई भएपछि प्रहरीले उक्त सडक खन्ड खाली नै राखेको छ। काठमाडौं उपत्यकाको सुरक्षा ब्यवस्था पनि बलियो बनाईएको छ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...