मोदीको नागरिक अभिनन्दनमा सिके राउतले देखाए यस्तो ताण्डब,मोदीको बिरोध गर्ने यी तीन भाई जाकिए खोरमा



हाम्रो इकोनोमि

जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रममा स्वतन्त्र मधेसको ब्यानर फहराइएको छ।
अभिनन्दन कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट ‘मधेस देश मे स्वागत है’ लेखिएको ब्यानर फहराइएको हो। ब्यानरमा अंग्रेजी भाषामा ‘फ्रि मधेस’ पनि लेखिएको छ।मधेसलाई बेग्लै देश बनाउने भन्दै सिके राउतले केही वर्षयता स्वतन्त्र मधेस अभियान चलाइरहेका छन्।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलार्इ विरोध गर्ने ३ जना राजधानीबाट पक्राउ परेका छन्।
आज विहानै ग्रेटर नेपाल अभियानका ३ जना केन्द्रीय सदस्यलाई पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा धादिङका विमल ब्रर्लाकोटी, काठमाडौंका प्रकाश सुवेदी र गोविन्द बोहोरा छन्। मोदीको भ्रमणलार्इ उश्रृंखल काम गर्नसक्ने भन्दै प्रहरीले उनीहरुलार्इ पक्राउ गरिरेको छ।उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...