एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुरमा यसरी ओर्लिए मोदी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एयर इन्डियाको एटिआर ७२–६०० विमानबाट जनकपुर अवतरण गरेका छन्।
उनी सवार अढाई वर्ष पुरानो विमान अहिले जनकपुर विमानस्थलमा अवतरण गरेकाे छ। भारतीय प्रधानमन्त्री माेदीसँगै विमानमा उनका सुरक्षा सल्लाहकार अजित डाेभल पनि जनकपुर अाेर्लिएका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...