यी १६ एसएसपी डिआइजीमा बढुवा हुने पक्का,एआइजीको दरबन्दी टुंगो लागेन



हाम्रो इकोनोमि

एर्आजीको दरबन्दी टुंगो नलागेपपछि गृह मन्त्रालयले तल्लो तहको बढुवा प्रक्रिया अघि बढाएको छ। सोमबार १६ एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गरिएको छ।

प्रहरी महानिरीक्षक नेतृत्वको बढुवा सिफारिस समितिले बरिष्ठता र कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरेको हो। पहिलो नम्बरमा एसएसपी केदार रिजालको सिफारिस भएको छ।
बढुवा उपर एक हप्ताभित्र उजुरी गर्न पाइन्छ। तर, सिफारिस हेरफेर भने नहुने भएकाले सिफारिस भएकाहरु नै बढुवा हुने छन्।

कति एआईजीको दरबन्दी राख्ने तय नुहँदा डिआईजीबाट एआईजी बढुवा प्रक्रिया अघि बढ्न नसकेको हो।

एसएसपीबाट डिआईजी बढुवा सिफारीसको सूची यस्तो छः

https://www.nepalpolice.gov.np/images/documents/Promotion/SSP-to-DIGP-badhuwa-sifaris-2075-01-24.pdf

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...