सिन्डिकेटको पक्षमा बन्दमा नचलाउने रुट खारेज गरिएका माइक्रोबसलाई ५ हजार जरिवाना



हाम्रो इकोनोमि

गत शुक्रबार यातायात व्यवसायीको आन्दोलनका क्रममा रुट परमिट खारेज गरिएका नयाँ बसपार्कदेखि पुरानो बसपार्कसम्म चल्ने २६ वटा माइक्रोबसलाई ५ हजार रुपैयाँ जरिवाना तिराई सरकारले कारबाहीमुक्त गर्ने भएको छ। २६ वटै माइक्रोबसलाई पाँच/पाँच हजार रुपैयाँ जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो।

यातायात व्यवस्था विभाग स्रोतका अनुसार रुट परमिट खारेज भएका माइक्रोबसलाई जरिवाना तिराई कारबाहीमुक्त गरिने भएको हो।

यातायात व्‍यवस्था विभागले शुक्रबार सिन्डिकेट पक्षधरलाई साथ दिँदै गाडी नचलाएपछि एस फाइभ समितिमा आवद्ध २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको थियो।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...