७९ एसपीको एकैपटक सरुवा गरेर आइजीपी सर्बेन्द्रले गरे यस्तो कमाल



हाम्रो इकोनोमि

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना एसपीको सरुवा गरेको छ।
लामो समयदेखि सरुवा रोकिएको थियो। सरुवासँगै विभिन्न जिल्लाको नेतृत्व फेरिएको छ।

हेडक्वाटरले केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरेको थियो। दुई साताअगाडि मात्र ५ हजार प्रहरी जवानको सरुवा भएको थियो। प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै महानिरिक्षक सर्वैन्द्र खनालले प्रहरीको सरुवा, बढुवालाई प्राथमिकता राखेर काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...