पूर्व मन्त्री विक्रम पाण्डेको कन्स्ट्रक्सन कार्यालयमा शक्तिशाली बम विस्फोट



हाम्रो इकोनोमि

राप्रपा नेता विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन प्रालिको क्षेत्रीय कार्यालयमा बम विष्फोट भएको छ ।

गएराती बाँकेको शम्शेरगन्जमा रहेको कन्स्ट्रक्सन कार्यालयमा बम बिष्फोट भएको बताइएको छ । बम कसले बिष्फोट गरायो भन्ने खुल्न सकेको छैन । विस्फोटबाट कार्यालयमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । बम विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गराएको हुन सक्ने प्रहरीको आशंका छ ।

पाण्डेको सिन्धुली कार्यालयमा पनि केहि पहिले अज्ञात समूहले विस्फोट गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...