मोदीलाई टुँडीखेलमा फनफनी घुमाउने यस्तो छ ओली सरकारको तयारी



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाले पनि नागरिक अभिनन्दन गर्ने भएको छ। परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी प्रेस विज्ञप्ति अनुसार जनकपुर उपमहानगरपालिका र काठमाडौंमा उनको अभिनन्दन हुन लागेको हो।

यसैगरी, भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा अरुण तेस्रोको शिलान्यास गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

मोदीको सम्मानमा उनी नेपाल आएकै दिन वैशाख २८ मा टुँडीखेलमा गार्ड अफ अनर दिइने कार्यक्रम छ।

भ्रमणका क्रममा मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपरराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नेछन्।

वैशाख २८ मा बिहारको पटनाबाट हेलिकप्टरमा जनकपुर हुँदै उनी नेपाल आउन लागेका हुन्। सोही दिन उनी मुक्तिनाथको दर्शन गर्न समेत जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...